Welcome to Anmol Herbal Industry

Anmol Herbal & Food Products is manufacturer and wholesaler of nepali natural herbal products.

अनमोल जडिबुटी उधोग एक नाफामुलक संस्था हो । तथपी यसको उद्देश्य नाफा कमाउनेमात्र नभैइ निम्न उल्लेखित उद्देश्य प्राप्तीका लागि यो संस्था कटिबद्द र प्रतिबद्द छ ।

यो कम्पनि:मुख्यत नेपाली स्रोत र साधनको सही पहीचान र सदुपायोग  गरी स्वदेश भीत्रै प्रत्यक नेपालीको घरमा स्वदेशी उत्पादनको प्रयोग होस् र स्वदेश्मा नै नेपालीले रोजगार पाओस् र देश बिकासमा मद्धत पुगोस् भन्ने चाहना राखी ‘स्वदेशी उत्पादन हाम्रो सान ‘ स्वदेशी उपभोग हाम्रो पहीचान ‘ भन्ने मुल नारा बोकी विक्रम सम्वत २०५८ साल बैशाख १९ गते बीधेवत रुपमा अनमोल जडीबुटी ब्यवसाय दर्ता भयो ।

 एक राष्ट्रीय सफल र सबल उधोगको रुपमा आफुलाई स्थापित गराउने उद्धेश्य र प्रेरणाका साथ अगाडी बढीरहेको यो अनमोल जडीबुटी ब्यवसाय उधोगको केन्द्रीय कार्यालय सेल्स  अफिश कोटेश्वर , काठमान्डुमा रहेको छ | यस उधोगको स्थापनाले सानै र थोरै हीसाबमा मात्र भएपनी नेपाल सरकारको  राजस्व बृद्धीमा प्रत्यक्ष मद्धत्र पुर्‍याएको छ | यसर्थ हातेमालो गरी हामी सबै मीलेर राष्ट्र निर्माणमा सहभागी  बनौ र आफु पनि आर्थीक समुन्नतीको बाटोतीर लागौ|

Main Menu